३० बैशाख २०८३, बुधबार | Thu May 14 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मुख्य समाचार


काठमाडौंका ४० सवारी साधनको प्रदूषण जाँच गर्दा ३३ वटाको फेल



काठमाडौं । काठमाडौं महानगर प्रहरी बल, वातावरण विभाग र ट्राफिक प्रहरीको संयुक्त रुपमा महानगर क्षेत्रभित्र सञ्चालनमा रहेका सवारी साधनको प्रदूषण जाँच गरिएको छ ।

टेकु शुक्रवृक्ष अगाडि प्रदूषण जाँच गर्ने क्रममा ४० वटा सवारी साधन जाँच गर्दा ३३ वटा फेल भएको पाइएको छ भने ७ वटा ठिक अवस्थामा रहेका छन् । फेल भएका सवारी साधनलाई कारबाहीको प्रक्रियामा अगाडि बढाइएको छ ।

प्रकाशित मिति : ६ माघ २०८१, आइतबार  ३ : ०५ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।