काठमाडौं । एनआइसी एसिया बैंकको थापा गाउँस्थित एटीएममा चोरीको प्रयास भएको छ ।
मंगलबार राती करिब ११ बजे एटीएम फुटाएर चोरीको प्रयास गरिरहेको अवस्थामा पक्राउ गरेको प्रहरी वृत नयाँ बानेश्वरले जनाएको छ ।
९ माघ २०८१, बुधबार
102
Shares







प्रतिक्रिया