२३ आश्विन २०८३, शुक्रबार | Fri Oct 9 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मुख्य समाचार


दक्षिण ललितपुरमा मृत भेटिए युवक



काठमाडौं

दक्षिण ललितपरमा एक यवक मृत अवस्थामा भेटिएका छन् ।

प्रहरीका अनसार ललितपुरको महांकाल गाउँपालिका–४ बागभैरवका ३७ वर्षीय मनुराज वाइबा मृत फेला परेका हुन् ।

उनी सोही गाउँपालिका बागभैरव डाँडास्थित सडकमा शुक्रबार मृत फेला परेको प्रहरीले जानकारी दिएको छ।

प्रकाशित मिति : ११ माघ २०८१, शुक्रबार  १० : १६ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।