८ चैत्र २०८२, आइतबार | Sun Mar 22 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

उपत्यका


काठमाडौंमा गेष्ट हाउसको कोठामा युवती मृत फेला



 

काठमाडौं

लैनचौर क्षेत्रमा सञ्चालित एक गेष्ट हाउसमा २१ बर्षिय युवती मृत फेला परेकी छिन् । प्रहरीका अनुसार काठमाडौंको लैनचौर क्षेत्रमा रहेको ड्रङ्किङ्ग ईन गेष्ट हाउसमा समिरा तामाङ नाम गरेकी युवती मृत फेला परेकी हुन् ।

प्रहरीका अनुसार काठमाडौं महानगरपालिका २६ स्थित ड्रङ्किङ्ग ईन गेष्ट हाउसको कोठा नम्बर २०२ मा रसुवा तातोपानी घर भएकी २१ वर्षीया समिरा तामाङ गए राति मृत अवस्थामा फेला परेकी हुन् ।

प्रकाशित मिति : १३ माघ २०८१, आइतबार  १२ : ५५ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।