७ चैत्र २०८२, शनिबार | Sat Mar 21 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मुख्य समाचार


शहीद दिवसको अवसरमा काठमाडौं महानगरको प्रभातफेरी



काठमाडौं । काठमाडौँ महानगरपालिकाले शहीद दिवसको अवसरमा प्रभातफेरी सहित माल्ययार्पण तथा स्मृति सभा कार्यक्रम आयोजना गरेको छ। १२ वर्षयता काठमाडौँ महानगरपालिकाको अध्यक्षतामा शहीद दिवस मूल समारोह गठन भई सप्ताह व्यापी सहिद दिवस कार्यक्रम हुँदै आएको छ । यसै क्रममा यस वर्ष पनि माघ १० देखि १६ गते सम्म विभिन्न कार्यक्रम आयोजना गरिएको छ ।

त्यसै कार्यक्रमको तालिका अनुसार माघ १६ गते शहीद दिवसको दिन काठमाडौँ महानगरले हरेक वर्ष जस्तै शान्तिबाटिका बाट सहिद स्मारकसम्म र्‍याली आयोजना गरिएको थियो ।
र्‍यालीमा नेपाल सरकारका मन्त्रीहरू, संवैधानिक अङ्गका पदाधिकारीहरू , नेपाल सरकारका उच्च पदस्थ अधिकारी, संविधान सभा तथा व्यवस्थापिका संसद्का सदस्यहरू सहभागी थिए ।

प्रकाशित मिति : १६ माघ २०८१, बुधबार  १ : ४४ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।