५ पुस २०८२, शनिबार | Sat Dec 20 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मुख्य समाचार


चाबहिलमा छुरा हानेर युवकको हत्या, ३ जना पक्राउ



काठमाडौं । काठमाडौं चाबहिलस्थित कुमारीगालमा एक जना युवकको हत्या भएको छ । सोमबार बिहान दुई समूहबिच झगडा हुँदा काभ्रे घर भएका २२ वर्षीय अमृत कार्कीले ज्यान गुमाएका छन् ।

छुरा हानेर उनको हत्या गरिएको प्रहरी वृत्त गौशालाले जनाएको छ । हत्यामा संलग्न आरोपमा ३ जना पक्राउ परेका छन् । घटनाबारे प्रहरी वृत्त गौशालाले अनुसन्धान गरिरहेको छ ।

 

प्रकाशित मिति : २८ माघ २०८१, सोमबार  २ : २८ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।