काठमाडौं । शंकरापुर नगरपालिकाको कात्तिकेमा बुधबार स्कुल बस दुर्घटनामा परेको छ। बुधबार अपराह्न स्कुलबाट विद्यार्थी बोकेर फर्कँदै गरेको बस दुर्घटनामा परेको प्रत्यक्षदर्शीले जानकारी दिएका छन्।
यद्यपि घटनाको थप विवरण आइसकेको छैन। सुरक्षाकर्मी तथा स्थानीयले उद्धार जारी राखेका छन्।
३० माघ २०८१, बुधबार
170
Shares








प्रतिक्रिया