काठमाडौं
काठमाडौंको शंखमुलमा एक पुरुष मृत भेटिएका छन् । अन्दाजी ५२ वर्षीय पुरूष बुधबार मृत अवस्थामा भेटिएको काठमाडौं प्रहरीले जानकारी दिएको छ ।
काठमाडौं महानगरपालिका १० शंखमुल गणेश मन्दिर नजिक सडकमा हाल नाम, थर, वतन नखुलेका उनी मृत अवस्थामा फेला परेका हुन् ।
घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जानकारी दिएको छ ।
१ फाल्गुन २०८१, बिहिबार
116
Shares








प्रतिक्रिया