३ पुस २०८२, बिहिबार | Fri Dec 19 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मुख्य समाचार


धोबीखोलामा कार दुर्घटना



काठमाडौं । काठमाडौं धोबीखोलामा कार दुर्घटना भएको छ। बा २१ च ६६१४ नम्बरको कार अनियन्त्रित भएर आइतबार साँझ खोलामा खसेको हो।
दुर्घटनामा मानविय क्षति भने भएको छैन ।

यसअघि गत पुसमा पनि एउटा कार खोलामा खसेको थियो।

 

प्रकाशित मिति : ४ फाल्गुन २०८१, आइतबार  ७ : २० बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।