काठमाडौं । काठमाडौं तारकेश्वर नगरपालिका– ८ जरङ्खु पुल नजिक बिहीबार बिहान दुर्घटना भएको छ । बा २० च ३५८६ नम्बरको पानी बोक्ने गाडीले प्रदेश ३–०२००४ प ६५३३ नम्बरको मोटरसाइकल र बागमती प्रदेश ०२ ००१ ब ४५७३ नम्बरको स्कुटरलाई ठक्कर दिएको हो । दुर्घटनामा तीन जना घाइते भएका छन् ।
८ फाल्गुन २०८१, बिहिबार
56
Shares







प्रतिक्रिया