२६ असार २०८३, शुक्रबार | Fri Jul 10 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मुख्य समाचार


कालिमाटीमा मिनिट्रकले स्कुटरलाई ठक्कर दियो



काठमाडौं

कालिमाटी सडकमा मिनिट्रकले स्कुटरलाई ठक्कर दिएको छ । आइतबार बिहान करिब ८ बजे बा ४ ख ९२०० नम्बरको ट्रकले स्कुटरलाई ठक्कर दिएको हो ।
प्रहरीका अनुसार दुर्घटनामा कुनै मानवीय क्षति भएको छैन ।

 

प्रकाशित मिति : ११ फाल्गुन २०८१, आइतबार  ९ : २८ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।