काठमाडौं
काठमाडौंको नयाँबस्तीस्थित डेरामा एक बृद्ध मृत अवस्थामा फेला परेका छन् ।
काभ्रेपलाञ्चोक नाला घर भएका ५५ वर्षीय श्याम मास्के सोही ठाँउमा रहेको आफ्नो कोठामा आइतबार मृत अवस्थामा फेला परेका छन् ।
प्रहरीका अनुसार काठमाडौं गोकर्णेश्वर नगरपालिका ६ नयाँबस्ती डेरामा उनी मृत अवस्थामा भेटिएका हुन् ।
घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जानकारी दिएको छ ।








प्रतिक्रिया