२६ असार २०८३, शुक्रबार | Fri Jul 10 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

उपत्यका


थापाथलीमा फुटेको खानेपानीको पाइप रातारात मर्मत



काठमाडौँ
मङ्गलबार विहान काठमाडौं थापाथलीमा फुटेको मेलम्ची खानेपानी आयोजनाको मुख्य पाइपलाइन रातारात मर्मत भएको छ ।
काठमाडौँ उपत्यका खानेपानी लिमिटेड (केयुकेएल)को प्राविधिक टोलीले फुटेको पाइपलाइन आज बिहान रातको समयमा ४ बजे मर्मत पूरा गरेको केयुकेएलका इन्जिनियर प्रकाश बरालले जानकारी दिएका छन् ।
फाइप फुटेपछि वरपरका घरमा पानी पसेको थियो भने सडक अवरुद्ध भएको थियो ।

प्रकाशित मिति : २१ फाल्गुन २०८१, बुधबार  १० : २० बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।