६ चैत्र २०८२, शुक्रबार | Fri Mar 20 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मुख्य समाचार


कीर्तिपुरबाट चोरिएका सामानसहित ३ जना पक्राउ



काठमाडौं । काठमाडौंको कीर्तिपुर नगरपालिका–३ ढल्पा स्थित एक डेरा कोठामा भएको चोरीका सामानसहित तीनजना पक्राउ परेका छन्। पक्राउ पर्नेमा सिन्धुपाञ्चोकको मेलम्ची नगपालिका–१३ घर भई हाल काठमाडौँ महागरपालिका–१३ डेरा गरी बस्ने वर्ष ५२ को राज कुमार कार्की, धादिङको महादेववेशी गाउँपालिका– ६ का वर्ष ३३ को फुल बहादुर तामाङ र भारतको बिहार घर भएका वर्ष ३२ को महोमद इमरान रहेका छन्।

उनीहरूले कोठाको ताला तोडफोड गरी सुन तथा चाँदीका गरगहना लगायतका सामानहरु चोरी गरेको प्रहरीले जनाएको छ।

 

प्रकाशित मिति : २६ फाल्गुन २०८१, सोमबार  १० : ३३ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।