८ चैत्र २०८२, आइतबार | Sun Mar 22 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

उपत्यका


चाँगुनारायणमा त्रास मच्चाइरहेको चितुवा नियन्त्रणमा



भक्तपुर
चाँगुनारायण नगरपालिका–८ सुडालस्थित गजुरेल टोलमा केही दिनदेखि त्रास मच्चाइरहेको चितुवालाई स्थानीयले नियन्त्रणमा लिएका छन् ।
आज साँझ स्थानीय रामगोपाल गजुरेलको घर नजिकै बाटोमा मोटरसाइकल सवारलाई आक्रमण गरेपछि चितुवालाई बेहोस बनाएर नियन्त्रणमा लिई प्रहरीलाई जिम्मा लगाएको जनाइएको छ ।

प्रकाशित मिति : ५ चैत्र २०८१, बुधबार  १२ : ४७ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।