१९ माघ २०८२, आइतबार | Sun Feb 1 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मुख्य समाचार


माइतीघरको सडकमै सुतेर विरोध प्रदर्शन



काठमाडौं । ‘नो केबलकार समूह’ ले ताप्लेजुङको पाथीभरा क्षेत्रमा केवलकार निर्माणको विरुद्धमा सडकमा सुतेर विरोध जनाइ रहेका छन् ।

बुधबार काठमाडौं माइतीघरको सडकमा सुतेर उनीहरुले विरोध जनाएका हुन् । गृह मन्त्रालयले ‘नो केबलकार समूह’लाई वार्तामा बोलाए पनि मागहरु सम्बोधन नभएपछि उनीहरु अझै विरोधमा रहेका हुन् ।

सांस्कृतिक सम्पदा मास्ने विकास विनाश भएको भन्दै लामो समयदेखि ‘नो केबलकार समूह’ यसको विरुद्धमा आन्दोलनहरु गर्दै आईरहेको छ ।

प्रकाशित मिति : ५ चैत्र २०८१, बुधबार  ८ : २० बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।