१२ जेष्ठ २०८३, मंगलबार | Tue May 26 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

उपत्यका


भक्तपुर निलबाराहीमा बृद्धको शव फेला



भक्तपुर निलबाराही मन्दिर परिसरमा एक बृद्धको शव फेला परेका छ ।
भक्तपुर बोडे बस्ने खोटाङ कविलाशगढी गाउँपालिका–२ घर भएका ६६ वर्षीय ओमप्रकाश राई आइतबार मृत अवस्थामा फेला परेका हुन् ।
प्रहरीका अनुसार मध्यपुर थिमी नगरपालिका–९ बोडे निलबाराहीस्थित पिकनिक स्पटको पार्किङस्थलमा उनको शव फेला परेको हो ।
घटनाका सम्बन्धमा भक्तपुर प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जानकारी दिएको छ ।

 

प्रकाशित मिति : १० चैत्र २०८१, सोमबार  ९ : ०९ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।