११ जेष्ठ २०८३, सोमबार | Mon May 25 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

उपत्यका


भक्तपुरको रानीकोटमा युवकको शव फेला



काठमाडौं
भक्तपुरको रानीकोटमा एक युवकको शव फेला परेको छ ।
भक्तपुरको रानीकोटमा सुवर्ण तामाङको शव फेला–८ नैचाल बस्ने ३८ वर्षीय सुवर्ण तामाङ शुक्रबार मृत अवस्थामा फेला परेका हुन् ।
प्रहरीका अनुसार भक्तपुरको सूर्यविनायक नगरपालिका–७ रानीकोट जाने सूर्यबिनायक जङ्गलको बाटोमा उनको शव फेला परेको हो । घटनाका सम्बनधमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जानकारी दिएको छ ।

प्रकाशित मिति : १५ चैत्र २०८१, शनिबार  ३ : २० बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।