६ भदौ २०८३, शनिबार | Sat Aug 22 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

उपत्यका


नक्सालमा एक जनाको शव फेला



काठमाडौंको नक्सालमा एक जनाको शव फेला परेको छ ।
प्रहरीका अनुसार काठमाडौं महानगरपालिका १ नक्सालस्थित नन्दीरात्री मावि पछाडि अपरिभित पुरुषको शव फेला परेको हो ।
हालसम्म नाम, थर, वतन नखुलेका अन्दाजी ५५ वर्षीय पुरूष बिहीबार शव अवस्थामा फेला परेको जानकारी दिदै प्हरीले आवश्यक अनुसन्धान सुरु गरेको जानकारी दिएको छ ।

प्रकाशित मिति : २१ चैत्र २०८१, शुक्रबार  ८ : ०४ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।