१८ माघ २०८२, शनिबार | Sun Feb 1 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मुख्य समाचार


मनहरीमा मोटरसाइकलको ठक्करबाट महिलाको मृत्यु



काठमाडौं । मकवानपुर मनहरी गाउँपालिका–७ स्थित लच्कामा मोटरसाइकलको ठक्करबाट एक वृद्धाको मृत्यु भएको छ।

बिहीबार साँझ ८ः३० बजेतिरको समयमा बाटो काट्दै गरेकी वृद्धालाई मोटरसाइकलले ठक्कर दिएको हो। मोटरसाइकलको ठक्करबाट अन्दाजी ६१ वर्षीया वृद्धाको मृत्यु भएको मकवानपुर प्रहरीले जनाएको छ।

मनहरीबाट सुनाचुरीतर्फ जाँदै गरेको बा ६२ प १११४ नम्बरको एनएस मोटसाइकलले ती वृद्धालाई ठक्कर दिएको मकवानपुर प्रहरीले जानकारी दिएको छ।

प्रकाशित मिति : १२ बैशाख २०८२, शुक्रबार  ११ : ४० बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।