२६ असार २०८३, शुक्रबार | Fri Jul 10 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मुख्य समाचार


काठमाडौंमा मेघगर्जनसहित वर्षा



काठमाडौं । काठमाडौं उपत्यकामा मेघगर्जनसहित वर्षा भएको छ। मौसम पूर्वानुमान महाशाखाका मौसमविद्ले आज उपत्यकामा हल्का वर्षाको मात्र सम्भावना रहेको जानकारी दिए।

मौसम महाशाखाका अनुसार आज काठमाडौँसहित ताप्लेजुङ, जिरी, पोखरा, जोमसोम, जुम्लालगायत सहरमा हल्का वर्षा हुने सम्भावना छ।

यसैबीच आज सबैभन्दा बढी तापक्रम भैरहवामा ४० डिग्री सेल्सियसम्म पुग्न सक्ने र सबैभन्दा कम आज राति जोमसोसम र जुम्लामा ४ डिग्रीसम्म पुग्ने अनुमान महाशाखाले गरेको छ।

प्रकाशित मिति : १४ बैशाख २०८२, आइतबार  १ : २६ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।