४ चैत्र २०८२, बुधबार | Wed Mar 18 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मुख्य समाचार


राजावादीको बन्द फिर्ता



काठमाडौं
राजावादी समूहले घोषणा गरेको सोमबार उपत्यका बन्द फिर्ता भएको छ ।

नवराज सुवेदीले पक्राउ परेका राप्रपा नेपालका अध्यक्ष कमल थापा, राप्रपा सांसद दीपक बहादुर सिंह लगायत रिहा भएपछि आजको लागि यसअघि घोषणा गरेको उपत्यका बन्द फिर्ता लिएको घोषणा गरेका हुन् ।

पक्राउ परेका थापा र सिंह लगायतलाई गए राति रिहा भएका थिए ।

प्रकाशित मिति : २० जेष्ठ २०८२, सोमबार  ९ : ४० बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।