२२ मंसिर २०८२, आइतबार | Sun Dec 7 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मुख्य समाचार


भक्तपुरमा पानीको जार बोकेको गाडी दुर्घटनाः दुई जना घाइते



भक्तपुर । भक्तपुरको मध्यपुर‑ठिमी नगरपालिका–४, चारदोबाटोमा आज बिहान गाडी दुर्घटना भएको छ । पानीको जार बोकेको महिन्द्राको ट्रकबीच सडकमै पल्टिँदा मोटरसाइकलमा सवार दुईजना घाइते भएका छन् । चालक भने फरार भएको प्रहरीले जनाएको छ।

प्रकाशित मिति : २६ जेष्ठ २०८२, आइतबार  १० : १६ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।