२२ मंसिर २०८२, आइतबार | Sun Dec 7 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मुख्य समाचार


ललितपुरका एक पुरुष बागमतीमा मृत फेला



काठमाडौं । काठमाडौं बागमती नदीमा एक पुरुष मृत फेला परेका छन्। ललितपुर महानगरपालिका-१४ थसिखेल बस्ने ३७ वर्षीय निरोज ढुङ्गाना मृत फेला परेका हुन्।

दक्षिणकाली नगरपालिका- १ भैँसीबजारस्थित बागमतीको किनारमा शव फेला परेको हो। घटनाबारे थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ।

प्रकाशित मिति : ११ असार २०८२, बुधबार  २ : २८ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।