२२ मंसिर २०८२, आइतबार | Sun Dec 7 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मुख्य समाचार


लामिडाँडा–सिमभञ्ज्याङ सडक खण्ड दुई दिन बन्द हुँदै



ललितपुर । त्रिभुवन राजपथ लामिडाँडा–सिमभञ्ज्याङ खण्ड दुई दिन बन्द गरिने भएको छ । जिल्ला प्रशासन कार्यालय मकवानपुरले सूचना प्रकाशित गर्दै यो खण्डमा शुक्रबार र शनिबार दिउँसो १२ बजेदेखि ४ बजेसम्म यातायात बन्द गर्न लागिएको जनाएको छ ।

मकवानपुर रानी भञ्ज्याङ मोडमा सडक मर्मत तथा ह्युम पाइप बिच्छ्याउन लागिएको समेत कार्यालयले जनाएको छ ।

प्रकाशित मिति : ११ असार २०८२, बुधबार  ४ : २९ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।