ललितपुर । ललितपुर सानेपा बिहीबार बिहान गाडी सडकमा पल्टिएको छ । प्रदेश नं. ०३–०१, ०२३ च ६०२७ नम्बरको उक्त सवारी बिहान करिब ९ बजेतिर अनियन्त्रित भई सडकमै पल्टिएको हो।
दुर्घटनामा कुनै मानवीय क्षति भने भएको छैन, तर केही समय सडक अवरुद्ध भएको थियो। ट्राफिक प्रहरी र स्थानीयको सहयोगमा गाडी हटाईएको थियो ।








प्रतिक्रिया