२३ आश्विन २०८३, शुक्रबार | Fri Oct 9 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

उपत्यका


थापाथली पुलमुनी युवकको शव फेला



काठमाडौं
राजधानीको थापाथली पुलमुनी एक युवकको शव फेला परेको छ ।

सो स्थानमा मकवानपुर बकैया गाउँपालिका ३ घर भएका ३५ वर्षीय हरि राई मंगलबार मृत अवस्थामा फेला परेको प्रहरीको भनाई छ ।

प्रहरीका अनुसार उनी काठमाडौं महानगर ११ सुकुम्बासी बस्ती बस्ने युवक बस्ने गरेको जानकारी दिएको छ । घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको बताएको छ ।

प्रकाशित मिति : २५ असार २०८२, बुधबार  ३ : ५१ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।