२१ मंसिर २०८२, शनिबार | Sat Dec 6 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मुख्य समाचार


थापाथलीमा बिजुलीको पोलमा आगलागी



काठमाडौं । काठमाडौंको थापाथलीस्थित महानगरपालिका–११ नजिक सडकमा रहेको बिजुलीको पोलमा आगलागी भएको छ। आगलागी सुरु हुनासाथ महानगरपालिकाको वरुण यन्त्र र नगर प्रहरी टोली आगो निभाउन घटनास्थल पुगेका थिए। प्रहरी र अग्नि नियन्त्रण टोलीले छिट्टै आगो नियन्त्रणमा लिन सफल भएका छन्।

उक्त स्थानमा अहिले तार व्यवस्थापनको काम पनि भइरहेको महानगरपालिका मेयर बालेन्द्र शाह (बालेन) को सचिवालयले जनाएको छ।
आगलागीबाट थप क्षति हुन नदिन छिटो प्रतिक्रिया जनाइएको छ।

प्रकाशित मिति : १२ श्रावण २०८२, आइतबार  ५ : २८ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।