५ जेष्ठ २०८३, मंगलबार | Tue May 19 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मुख्य समाचार


काठमाडौं मूलपानीबाट ४४ वर्षीय पुरुष चार दिनदेखि बेपत्ता



काठमाडौँ। काठमाडौंको कागेश्वरी मनोहरा–६, मूलपानी निवासी ४४ वर्षीय बिदुर सापकोटा चार दिनदेखि हराएका छन्। बिदुर सापकोटा १६ साउन दिँउसोदेखि घर नफर्किएको परिवारले बताएका छन्। उनले घरमा कुनै जानकारी नदिइ मोबाइल र अन्य सामान छोडेर बाहिरिएको बुझिएको छ।

परिवारले प्रहरीमा सहयोगका लागि निवेदन दिएका छन् र हालसम्म पनि उनको सम्पर्कमा आउन सकेका छैनन्। जो कोही बिदुर सापकोटाको whereabouts थाहा पाउने वा भेट्न सक्ने भएमा ९८४१४४०६७५ वा ९८४१८६३९१२ मा सम्पर्क गर्न अथवा नजिकैको प्रहरी कार्यालयमा खबर गर्न परिवारले अनुरोध गरेका छन्।

प्रकाशित मिति : २१ श्रावण २०८२, मंगलबार  ८ : ०६ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।