५ जेष्ठ २०८३, मंगलबार | Tue May 19 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मुख्य समाचार


बानेश्वरमा स्कुटर दुर्घटना, चाँगुनारायणकी २९ वर्षीया ईसा गिरीको मृत्यु



काठमाडौं । काठमाडौंको बानेश्वरमा स्कुटर दुर्घटना हुँदा २९ वर्षीया चालक ईसा गिरीको मृत्यु भएको छ।

बिहीबार राति काठमाडौं महानगरपालिका–३१ स्थित सडकमा बा.५८ प ६०५१ नम्बरको स्कुटर दुर्घटना भएको थियो। भक्तपुर चाँगुनारायण नगरपालिका–३ की गिरीलाई उपचारका लागि सिभिल अस्पताल लगिएको थियो, जहाँ उपचारको क्रममा उनको मृत्यु भएको प्रहरीले जनाएको छ।

प्रकाशित मिति : २४ श्रावण २०८२, शुक्रबार  ४ : १० बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।