ललितपुर । अध्यागमन विभागले शङ्कास्पद क्रियाकलापमा संलग्न इन्डोनेसियाका तीन जना नागरिकलाई नियन्त्रणमा लिएको छ । पक्राउ परेका मध्ये एक जनाले पर्यटक र दुई जनाको अध्ययन भिसा रहेको छ । गृह मन्त्रालयका अनुसार सन् २०२४ मा नेपाल प्रवेश गरेकी इन्डोनेसियाकी एक महिलाले अध्ययन भिसा लिएर नेपालमा उक्त भिसाको उद्देश्य विपरीत ललितपुरको धोबिघाटमा बसेर मुस्लिम धर्मको प्रचार प्रसार गरेको पाइएको छ । साथै उनीहरुले कुरान भाषा पढाउने गरेको समेत पाइएको छ ।
५ भाद्र २०८२, बिहिबार
52
Shares








प्रतिक्रिया