काठमाडौं
मकवानपुरको मकवानपुर चित्लाङस्थित सडकमा एक युवकको शव फेला परेका छन् ।
प्रहरीका अनुसार काठमाडौं चन्द्रागिरी नगरपालिका–४ चित्लाङस्थित सडकमा मकवानपुर इन्द्रसरोवर
गाउँपालिका–१ सर्वाग घर भएका ३२ वर्षीय सुजन थिङ सोमबार शव फेला परेको छ ।
घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जानकारी दिएको छ ।








प्रतिक्रिया