२१ मंसिर २०८२, शनिबार | Sat Dec 6 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मुख्य समाचार


सूर्यविनायक तर्खालबाट जुवातास खेलिरहेको अवस्थामा ५ जना पक्राउ



काठमाडौं । भक्तपुरको सूर्यविनायक नगरपालिका–१ दधिकोट तर्खालस्थित सुमन खड्काको घरमा जुवातास खेलिरहेको अवस्थामा खड्कासहित ५ जनालाई प्रहरीले शनिबार साँझ पक्राउ गरेको हो । उनीहरूको साथबाट ४१ हजार नेपाली रुपैयाँ, ३ हजार ७ सय भारतीय रुपैयाँ र ४ बुक तास बरामद गरिएको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : १५ भाद्र २०८२, आइतबार  १२ : ५३ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।