२१ मंसिर २०८२, शनिबार | Sat Dec 6 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मुख्य समाचार


काभ्रे मालपोतमा अख्तियारको छापा, २ लाखसहित नासु भण्डारी पक्राउ



काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जिल्ला मालपोत कार्यालय काभ्रेमा छापा मारेको छ । बुधबार बिहान ११ बजेतिर अख्तियारको टोलीले मालपोत कार्यालयमा छापा मारेको हो । त्यसक्रममा मुद्दा फाँटका कर्मचारी नासु ज्ञानेन्द्र भण्डारीलाई दुई लाख नगदसहित अख्तियारले नियन्त्रणमा लिएको हो ।

नासु भण्डारीलाई पक्राउ गरेर स्थानीय जनप्रतिनिधिसहित प्रहरीको टोलिले मुचुल्का उठाउने काम गरिरहेको छ ।

प्रकाशित मिति : १८ भाद्र २०८२, बुधबार  १ : १४ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।