१७ जेष्ठ २०८३, आइतबार | Sun May 31 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

फोटोफिचर


एमालेको दोस्रो विधान अधिवेशनका दृश्यहरु



काठमाडौं । नेकपा (एमाले)को दोस्रो विधान महाधिवेशन शुक्रबारदेखि गोदावरीस्थित सनराइज सभा हलमा सुरु भएको छ ।

महाधिवेशनको उद्घाटन अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले गरेका छन् । महाधिवेशनमा विभिन्न सांस्कृतिक झाँकी प्रस्तुत गरिएको छ । महाधिवेशनमा करिब दुई हजार ३४१ जना सहभागी छन् भने कुल ३५ सय जनाका लागि खानाको व्यवस्था गरिएको छ।

विधान महाधिवेशनमा प्रधानमन्त्री केपी शर्मा ओलीले राजनीतिक प्रतिवेदन प्रस्तुत गर्नेछन्। यसैगरी उपाध्यक्ष विष्णुप्रसाद पौडेलको विधान संशोधन प्रस्ताव र महासचिव शंकर पोखरेलको संगठनात्मक प्रतिवेदन पेस गर्नेछन्।

प्रकाशित मिति : २० भदौ २०८२, शुक्रबार  १ : ५८ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।