२० मंसिर २०८२, शुक्रबार | Fri Dec 5 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

फोटोफिचर


राजधानीमा तुफानपछिको सन्नटा (तस्विरहरु)



ललितखबर
गएको मंगलबार नेपालको ईतिहाँसमै नसुनेको र नदेखेको घट्यो । देशभरका सरकारी कार्यालयहरुमा आगो लगाइयो । जेन–जी पुस्ताको आन्दोलनसँगै अहिले देश नेतृत्वविहीन छ ।


केही घण्टामै युवाहरुमाथि बर्सेको गोलीले करिव ३० जनाको ज्यान गएपछि आक्रोसित भीडबाट देशभर आगो लाग्यो । एक निमेषमै जन्मेको जेन–जी पुस्ताको आक्रोस हो या अरु केही समयले पक्कै फैसला गर्ला ।
देशभर अयानक आन्दोलनको तुफानपछि देशकोे सुरक्षा नेपाली सेनाले गरिरहेको छ । देशभर कफर्यु आदेश जारी गरिएको छ ।


कफ्युपछि राजधानीमा अहिले सन्नटा छाएको छ । हेरौं केही दृश्इहरु :

 

प्रकाशित मिति : २६ भाद्र २०८२, बिहिबार  ९ : १६ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।