काठमाडौं । जेनजी आन्दोलनका क्रममा भदौ २४ गते आगजनी भएको चुच्चेपाटीस्थित भाटभटेनी सुपरमार्केटमा ६ वटा शव भेटिएको छ।
जलेको अवस्थामा ६ वटा मानव कंकाल भेटिएको पहरीले जनाएको छ। ककांल भेटिएका शव चिन्न सकिने अवस्थामा छैनन्। डीएनएपछि मात्रै शवको पहिचान हुने बताइएको छ।
यसअघि जेनजी आन्दोलनमा जलाइएको धरानको भाटघटेनीबाट चार वटा मानव कंकाल भेटिएको थियो।








प्रतिक्रिया