२० मंसिर २०८२, शुक्रबार | Fri Dec 5 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Uncategorized


ललितपुरको हरिसिद्धिमा करेन्ट लागेर युवकको निधन



ललितपुर
ललितपुरको हरिसिद्धिमा करेन्ट लागेर युवकको निधन भएको छ ।

सुनसरी घर भएका ४५ वर्षीय उपेन्द्र परियारको आइतबार राति करेन्ट लागेर निधन भएको छ ।

प्रहरीका अनुसार ललितपुर महानगरपालिका २८ हरिसिद्धि सेराफाँटस्थित निर्माणाधीन घरमा पानी तान्ने विद्युतीय मोटर चलाउने क्रममा उनको निधन भएको हो

करेन्ट लागेर गम्भीर घाइते भएका उनको किष्ट अस्पतालमा उपचारको क्रममा निधन भएको थियो ।

प्रकाशित मिति : ३० भाद्र २०८२, सोमबार  १ : ५२ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।