काठमाडौं
काठमाडौंको पुरानो वसपार्कको एक गेष्ट हाउसमा एक युवतीको शव फेला परेको छ ।
प्रहरीका अनुसार काठमाडौं महानगरपालिका २८ स्थित न्यू मनकामना गेष्ट हाउसको कोठा नम्बर २०२
मा कास्की पोखरा घर भएकी २२ वर्षीया सनिसरा राना शनिबार मृत अवस्थामा फेला परेकी
हुन् ।
घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जानकारी दिएको छ ।








प्रतिक्रिया