२० मंसिर २०८२, शुक्रबार | Sat Dec 6 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मुख्य समाचार


बिजेश्वरीस्थित फर्निचर उद्योगमा आगलागी, १५ लाखको क्षति



काठमाडौं । काठमाडौं बिजेश्वरीस्थित एक फर्निचर उद्योगमा आगलागी भएको छ । काठमाडौं महानगरपालिका-१५ तल्लो बिजेश्वरीस्थित विनोद शर्माको फर्निचर उद्योगमा गएराति आगलागी भएको हो ।

प्रहरीका अनुसार विद्युत सर्ट आगलागी हुँदा करिब १५ लाख रूपैयाँ बराबरको धनमाल जलेर नष्ट भएको छ ।

प्रकाशित मिति : १० आश्विन २०८२, शुक्रबार  १ : ०६ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।