१६ माघ २०८२, बिहिबार | Thu Jan 29 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मुख्य समाचार


काभ्रेमा पहिरोसँगै आएको ढुंगाले लागेर एक जनाको मृत्यु



काठमाडौं । काभ्रेको रोशी गाउँपालिका वडा नम्बर–११ मा पहिरोसँगै आएको ढुंगाले लागेर एकजनाको मृत्यु भएको छ । मृत्यु हुनेमा भैंसे घर भएकी ५६ वर्षीया बिमलादेवी तामाङ छिन् ।

आइतबार अपराह्न ४ बजेतिर वर्षा रोकिएपछि आएको पहिरोसँगै खसेको ढुंगाले लागेर उनको मृत्यु भएको इलाका प्रहरी कार्यालय मंगलटारले जनाएकाे छ ।

प्रकाशित मिति : १९ आश्विन २०८२, आइतबार  ८ : ५१ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।