२० मंसिर २०८२, शुक्रबार | Fri Dec 5 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

उपत्यका


काठमाडौं टेकु दोभानमा युवतीको शव भेटियो



 

काठमाडौं टेकु दोभानमा युवतीको शव भेटिएको छ ।

प्रहरीका अनुसार काठमाडौं महानगरपलिका १२ टेकुस्थित टेकु दोभानमा सोही महानगरपालिका १६ म्हैपी बस्ने काभ्रे घर भएकी २२ वर्षीया रितु मगर मंगलबार मृत अवस्थामा फेला परेकी हुन् ।
घटनाका सम्बन्धमा प्रहरीले अनुसन्धान गरिरहेको जानकारी दिएको छ ।

प्रकाशित मिति : २१ आश्विन २०८२, मंगलबार  ८ : ४७ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।