२० मंसिर २०८२, शुक्रबार | Fri Dec 5 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मुख्य समाचार


बसपार्कमा तेस्रो लिङ्गी हत्या प्रकरणः एक जना पक्राउ



काठमाडौं । काठमाडौंको टोखा नगरपालिका–९ स्थित नयाँ बसपार्कमा तेस्रो लिङ्गीको हत्यामा संलग्न आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । शनिवार नयाँ बसपार्क नजिकै सडकमा तेस्रो लिङ्गीको शव भेटिएको थियो । पक्राउ पर्ने आरोपीको नाम प्रहरीले सार्वजनिक गरेको छैन ।

तन्नाले बेरेर फालेको अवस्थामा भेटिएको शव पोस्टमार्टमका लागी त्रिवि शिक्षण अस्पतालमा राखिएको जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ । मृतकको पहिचान भएको छैन ।

प्रकाशित मिति : ८ मंसिर २०८२, आइतबार  ४ : ५० बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।