२३ आश्विन २०८३, शुक्रबार | Fri Oct 9 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मुख्य समाचार


ललितपुरमा बैंकिङ कसुरका फरार प्रतिवादी पक्राउ



ललितपुर। बैंकिङ कसुर मुद्दाका फरार रहेका दुई प्रतिवादीलाई जिल्ला प्रहरी परिसर ललितपुरको टोलीले पक्राउ गरेको छ। गोप्य सूचनाको आधारमा पक्राउ गरिएको हो।

पक्राउ पर्नेमा:
१. ललितपुर महानगरपालिका–१३, धापाखेल धापाहाईट बस्ने ४२ वर्षीय राजकुमार महर्जन, जसलाई २ वर्ष कैद सजाय सुनाइएको छ।
२. ललितपुर महानगरपालिका–१२, मंगलबजार बस्ने ५० वर्षीय सुनिल शाक्य, जसलाई ११ दिन कैद र रु. १६,०५,००० जरिवाना तोकिएको छ।

प्रकाशित मिति : १५ मंसिर २०८२, सोमबार  ७ : २० बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।