काठमाडौं । मध्यपुर थिमीमा दिउँसो उज्यालोमै करिब ११ लाख १२ हजार रुपैयाँ बराबरको नगद, गहना र महत्वपूर्ण सामान चोरी भएको छ। मंसिर २५ गते तीनतले घरको ताला फोडेर चोरी भएको हो ।
सीसीटीभी फुटेजमा चोर स्पष्ट देखिएको भए पनि अहिलेसम्म कुनै पक्राउ परेका छैनन । पछिल्ला केही हप्तादेखि मध्यपुर थिमीका विभिन्न टोल–टोलमा चोरीका घटनाहरू बढिरहेका छन्। एक महिनाभित्र मात्रै ७–८ स्थानमा चोरी भइसकेको छ।







प्रतिक्रिया