२० बैशाख २०८३, आइतबार | Mon May 4 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मुख्य समाचार


नयाँ बानेश्वरस्थित अक्सन इन्टरनेशनल प्रालिमा छापा



काठमाडौं । काठमाडौँको नयाँ बानेश्वरस्थित अक्सन इन्टरनेशनल प्रालिमा वैदेशिक रोजगार विभागले छापा मारेको छ। विभागका अधिकारीहरूले कम्पनीको कम्प्युटर बरामद गरेका छन्।

अक्सन इन्टरनेशनलका अध्यक्ष ईश्वर सापकोटा हुन्। उजुरीका आधारमा विभागले छापा मारेकाे हाे । छापामा बरामद कम्प्युटरको परीक्षणपछि मात्रै थप विवरण सार्वजनिक गरिने विभागले जनाएको छ।

प्रकाशित मिति : ९ पुस २०८२, बुधबार  १० : ४१ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।