५ माघ २०८२, आइतबार | Sun Jan 18 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मुख्य समाचार


फरार कैदी सूर्यविनायका तामाङ पक्राउ



काठमाडौं । आखेटोपहार मुद्दाका फरार कैदीबन्दी पक्राउ परेका छन् । पक्राउ पर्नेमा रामेछापको दोरम्बा गाउँपालिका–६ घर भइ भक्तपुर सूर्यविनाय नगरपालिका–८ बस्दै आएका शुकलाल तामाङ छन् । उनलाई केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)को टोलीले पक्राउ गरेको हो ।

२८ पुस २०८१ मा भक्तपुर जिल्ला अदालतले उनलाई ५ वर्ष कैदको फैसला सुनाएको थियो । फैसला कार्यान्वयको क्रममा सुन्धारा कारागारमा रहेका उनी जेनजी आन्दोलनको क्रममा फरार भएका थिए । पक्राउ परेका उनलाई फैसला कार्यान्वयका लागि सुन्धारा कारागार पठाइएको छ ।

प्रकाशित मिति : ५ माघ २०८२, आइतबार  ८ : ०२ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।