१५ माघ २०८२, बुधबार | Thu Jan 29 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मुख्य समाचार


ललितपुर यातायात कार्यालयबाट पाँचजना जना बिचौलिया पक्राउ


१७ माघ २०७६, शुक्रबार  

0
Shares

१७ माघ ०७६,ललितपुर । ललितपुरको यातायात कार्यालयमा बिचौलियाको काम गरेको आरोपमा प्रहरीले ५ जनालाई पक्राउ गरेको छ ।

त्यस्तै पक्राउ पर्नेहरुमा ललितपुर महानगरपालिका१३ कुसुन्तीस्थित यातायात कार्यालयमा बिचौलियाको काम गर्ने कुसुन्ती बस्ने नैकाप घर भएका ३१ वर्षीय राजकुमार दुलाल सहित ५ जनालाई हिजोबिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको हो ।

उक्त कार्यालयमा बिचौलिया काम गरी सेवाग्राहीहरुलाई हैरानी दिएको भन्ने योप्य सचना पाउन साथ महानगरीय प्रहरी परिसर ललितपुरबाट खटिएको प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो । प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

https://www.youtube.com/@lalitkhabar

प्रकाशित मिति : १७ माघ २०७६, शुक्रबार  २ : ३९ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।