
६ साउन ०७७, काठमाडौं । गतसोमबारदेखि देशभर परेको अविरल वर्षापछि बाढी पहिरोको प्रकोप भएको छ । राजधानी काठमाडौंदेखि तराईका विभिन्न जिल्ला डुवानमा गरेका छन् ।

देशका पहाडी भू–भागमा पहिरो जाँदा दर्जन भन्दा धेरैको ज्यान गएको छ भने सयौंं घरवारविहीन भएका छन् । हजारौ घर बस्न अयोग्य छन् ।
भुकम्पले भत्काएको पहाडको माटो यसपल्टको झरिले बगाएको छ ।

विकाश निर्माणको नाममा डोजरले भत्काएर पहाड पनि यो झरिमा झरेको हो ।
दक्षिण ललितपुरको सडक सञ्जाल यस पल्टको झरिले क्षत विक्षत भएको खबर छ ।

तनहुँको आँबुखैरेनी गाउँपालिका४ मार्कीचोकस्थित रोदीखोलामा आएको बाढीका कारण हिलाम्य भएको राजमार्ग । पहिरोका कारण पृथ्वीराजमार्गको विभिन्न खण्ड बिहानैदेखि अवरुद्ध भएको छ । तस्वीर ः कृष्ण न्यौपाने\रासस


तनहुँको प्रसिद्ध धार्मिकस्थल छाब्दी बाराही मन्दिर जाने मार्गको व्यासनगरपालिका१ खकौलीमा भाँसिएर अबरुद्ध भएको सडक । तस्बिरः सानेबहादुर नेपाली\रासस










प्रतिक्रिया