७ भदौ २०८३, आइतबार | Mon Aug 24 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मुख्य समाचार


ललितपुरमा मंगलबार ३९ जना कोरोना संक्रमित भेटिए


२३ भदौ २०७७, मंगलबार  

0
Shares


२३ भदौं ०७७, ललितपुर । ललितपुरमा मंगलबार ३९ जना कोरोना संक्रमित फेला परेका छन् । स्वास्थ्य कार्यालय ललितपुरका अनुसार ललितपुर महानगरमा १७ जना महिला र १३ जना पुरुष सहित ३० जना संक्रमित फेला परेका छन् ।
महालक्ष्मी नगरमा महिलाा र पुरुष समान ३३ जना भेटिउका छन् भने गोदावरी नगरमा १ जना मात्रै पुरुष संक्रमित भेटिएका छन् ।
मंगलबार दक्षिण ललितपुरको कोञ्ज्योसोम गाँउपालिकामा समेत १ जना पुरुषमा कोरोना संक्रमण भेटिएको स्वास्थ्य कार्यालयले जनाएको छ ।
यो संगै ललितपुरमा १ हजार १ सय ५२ कोरोना संक्रमित पुगिसकेका छन् । यी मध्ये महिला ५ सय २ जना छन् भने पुरुष ६ सय ५० जना छन् ।

प्रकाशित मिति : २३ भदौ २०७७, मंगलबार  ८ : ४९ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।